श्री रत्न राज्य माध्यमिक विद्यालय नागार्जुन ७ काठमाडौमा कक्षा ११ मा विभिन्न विषयमा भर्ना खुलेको हुदा समय मै सम्पर्क राख्नुहुन हार्दिक अनुरोध गर्दछौं !!!
श्री रत्न राज्य माध्यमिक विद्यालय नागार्जुन न.पा. ७ बाट २०७८ सालमा SEE परीक्षामा सहभागी भै 3.80 GPA प्राप्त गर्ने भोजराज भट्ट, 3.60 GPA प्राप्त गर्ने नरेश बोहरा र 3.50 GPA प्राप्त गर्ने मन्जरी रिजाल लगाएत उत्कृष्ट GPA का साथ सफल हुने सबै ४२ जना र यस क्षेत्रका निजि तथा सामुदायिक विद्यालयबाट सहभागी सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरुमा विद्यालयको तर्फबाट हार्दिक बधाई तथा आगामी दिनमा उत्तरोत्तर प्रगति तथा उज्ज्वल शैक्षिक भविष्यको शुभकामना व्यक्त गर्दछौ !!!
बिद्यालय परिवार

0 Comments